दफा ५३
अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र स्वत
मान्य हुनेः अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले सो अनुमतिपत्रमा लेखिएको सवारीहरू नेपाल  भर चलाउन पाउनेछ ।