नियम ११
अन्तिम मतदाता नामावलीमा थपघट तथा हेरफेर गर्न नहुने
नियम १० बमोजिम प्रकाशन गरिएको अन्तिम मतदाता नामावली सो निर्वाचनको प्रयोजनको लागि थपघट वा हेरफेर गर्नु हुँदैन ।