नियम
अन्य ग्रन्थलाई मान्यता दिन सक्ने

(१) नेपाल आधिकारिक औषधि संग्रह वा तत्सम्बन्धी ग्रन्थ लागू नहुन्जेलसम्म औषधिको स्तर अनुसूची–१ मा उल्लेखित कुनै औषधि संग्रह वा ग्रन्थ बमोजिम हुनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल आधिकारिक औषधि संग्रह वा तत्सम्बन्धी ग्रन्थ लागू भएपछि पनि नेपाल सरकारले आवश्यक देखेमा

यो नियमावली २०४६।५।२६ देखि नेपालभर प्रारम्भ हुने गरी तोकेको (नेपाल राजपत्र २०४६।५।२६) औषधिको स्तर सम्बन्धमा अनुसूची–१ मा उल्लेखित कुनै औषधि संग्रह वा ग्रन्थलाई मान्यता दिन सक्नेछ ।