नियम ६
अन्य सुविधा
(१) खनिज सर्भेक्षण दलका कर्मचारीले–
(क) तलब तथा नियम ५ बमोजिम पाउने भत्ताको अतिरिक्त गअनुसूची–४ मा लेखिए बमोजिमको कठीन काम वापतको भत्ता समेत पाउनेछ,
(ख) ……………
(ग) सालको एक पटक गअनुसूची–५ मा लेखिए बमोजिमको कपडा, त्यसको सिलाईको ज्याला र जुत्ताको सुविधा समेत पाउनेछ ।
(२) दलको प्रमुखले मनासिव सम्झेमा दैनिक तथा भ्रमण भत्ताको निमित्त आवश्यक रकम पेश्कीको रूपमा लिन सक्नेछ ।