नियम ५७
अभिलेख र तथ्याड्ढ राख्ने
(१) मुद्दा हेर्ने निकायले मेलमिलापको प्र्रक्रियामा पठाएको मुद्दाको अभिलेख अनुसूची–१७ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
(२) मुद्दा हेर्ने निकायले मेलमिलाप प्रक्रियाबाट समाधान भएका मुद्दाको तथ्याड्ढ मासिक तथा वार्षिक रुपमा राख्नु पर्नेछ ।