नियम
अभिलेख राख्नै
: परिचयपत्रको विद्युतीय चीप्स र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा ऐनको दफा ११ को उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त उपलब्ध भएसम्म सम्बन्धित व्यक्तिको देहाय बमोजिमको विवरणको समेत अभिलेख राख्नु पर्नेछ :-

(क) जन्म स्थान,

(ख) नागरिकता जारी मिति र जिल्ला (नागरिकताको प्रमाणपत्रप्रा् व्यक्तिको हकमा), (ग) अघिल्लो राष्ट्रियता र सम्बन्धित मुलुकको राष्ट्रियता जनाउने प्रमाणपत्र (अन्य देशको नागरिकता त्याग गर्ने व्यक्तिको हकमा),

(घ) जन्म दर्ता नम्बर,

(ङ) फोन नम्बर,

(च) इमेल ठेगाना,

(छ) वैवाहिक: स्थिति,

(ज) शैक्षिक योग्यता,

(झ) पेशा,

(ज) बाबु, आमाको परिचय नम्बर,

(ट) बाबु, आमा विदेशी भएमा निजहरुको राष्ट्रियता,

(छ) पति बा पल्लीको परिचय नम्बर,

(ड)-पति वा पत्नि विदेशी भए निजको राष्ट्रियता, र

(ढ) पति वा पल्लीको ठेगाना (सम्बन्धित व्यक्तिको भन्दा फरक भएमा) |