नियम ४३
अमर्यादित कार्य गरेमा
आयोगले परीक्षामा कुनै उम्मेदवारले अमर्यादित कार्य गरेमा वा त्यस्तो कार्य गर्ने उद्योग गरेमा निजलाई सो परीक्षाबाट निष्कासन गर्न सक्नेछ र त्यस्तो उम्मेदवारलाई बढीमा दुई वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाउन सक्नेछ ।