नियम ३४
अवकाश सहुलियत
कुनै कर्मचारी बहाल रहेको पद समितिलाई आवश्यक नभएको कारणले खारेज गर्नु पर्ने भएमा समितिले त्यस्तो पदमा काम गरेका कर्मचारीलाई एक महीनाको थप तलब दिई अवकाश दिन सक्नेछ ।