नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले राष्ट्रिय समाचार समिति ऐन, २०१९ सम्झनुपर्छ ।
(ख) “कर्मचारी” भन्नाले समितिको स्थायी वा अस्थायी कर्मचारी सम्झनुपर्छ ।
(ग) “अख्तियारवाला” भन्नाले कर्मचारी नियुक्ति गर्न अधिकार प्राप्त अधिकारी सम्झनुपर्छ ।
(घ) “परिवार” भन्नाले समितिका कर्मचारी आफैसंग वस्ने तथा आफैले पालन पोषण गर्नु पर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी वा धर्मपुत्र वा अविवाहिता धर्मपुत्री सम्झनुपर्छ र सो शब्दले आफैले पालन पोषण गर्नु पर्ने आफ्नै बाबु आमा वा सौतेनी आमालाई समेत जनाउ“छ ।