दफा ३१
असल नियतले गरेको कामको बचाउ
– यस ऐन बमोजिम असल नियतले गरेको कार्यको सम्बन्धमा कुनै पनि सरकारी कर्मचारी व्यक्तिगत तवरले उत्तरदायी हुने छैन ।
तर लापरबाहीपूर्वक गरेको कामबाट उत्पन्न हुने परिणामलाई यस दफाको व्यवस्थाले कुनै असर पारेको मानिने छैन ।