दफा ६१
असल नियतले गरेकोमा बचाउ
: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि असल नियतले प्रचलित कानून बमोजिम आफ्नो पदीय कर्तब्य पालना गर्दा यस ऐन बमोजिम सङ्गठित अपराध मानिने कुनै कार्य हुन गएकोमा त्यस्तो कार्य गरे बापत कुनै सरकारी अधिकारीलाई यस ऐन बमोजिम मुद्दा
चलाइने वा अन्य कुनै प्रकारको सजाय गरिने छैन ।
चलाइने वा अन्य कुनै प्रकारको सजाय गरिने छैन ।
सङ्गठित अपराध निवारण ऐन, २०७०
प्रस्तावना - ०
परिच्छेद - ४
दफा ११: अनुसन्धान गर्ने अधिकारीदफा १२: विशेष अनुसन्धान टोली गठन गर्न सक्नेदफा १३: विशेष अनुसन्धान पद्धति अपनाउन सकिनेदफा १४: हिरासतमा राख्न सकिने अवधिदफा १५: सम्पत्ति रोक्का राख्न सकिनेदफा १६: कारोबारको विवरण माग्न वा कारोबार वा खाता रोक्का राख्न सकिनेदफा १७: राहदानी रोक्का राख्न सकिनेदफा १८: टेलिफोन वा सञ्चारको विवरण माग गर्न सकिनेदफा १९: सञ्चार माध्यम निष्कृय गर्न सकिनेदफा २०: प्रहरी कार्यालयमा पठाउनु पर्नेदफा २१: सजायको माग दाबीमा छुट दिन सकिनेदफा २२: थप अभियोग लगाउन सकिने
परिच्छेद - ५
परिच्छेद - ६
दफा ३२: यस ऐनको व्यवस्था लागु हुनेदफा ३३: श्रब्यदृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत उपस्थित गराउन सकिनेदफा ३४: श्रब्यदृश्य संवाद वा डोर मार्फत बुझ्न सकिनेदफा ३५: काल्पनिक वा साड्ढेतिक नामवाट बयान वा बकपत्र गराउन सकिनेदफा ३६: जिरह सम्बन्धी विशेष व्यवस्थादफा ३७: सङ्गठित अपराध गरी सम्पत्ति आर्जन गरेको मानिनेदफा ३८: फिरौती लिएको अनुमान गर्न सक्नेदफा ३९: प्रमाण सम्बन्धी विशेष व्यवस्था
परिच्छेद - ७
दफा ४०: मुद्दा हेर्ने अदालतदफा ४१: थुनामा राखी पुर्पक्ष गर्न सकिनेदफा ४२: बन्द इजलासमा कारबाही तथा सुनुवाई गर्न सक्नेदफा ४३: गैरकानूनी सञ्चार अभिलेख गर्नेलाई हुने सजायदफा ४४: विवरण सार्वजनिक गर्नेलाई सजायदफा ४५: कारोबार वा खाता रोक्का नराख्ने वा विवरण उपलब्ध नगराउनेलाई सजायदफा ४६: राष्ट्रसेवकलाई हुने सजायदफा ४७: प्रमाण लुकाउनेलाई हुने सजायदफा ४८: बाधा विरोध गर्नेलाई सजायदफा ४९: सङ्गठित संस्थालाई हुने सजायदफा ५०: परिचयात्मक विवरण प्रकट गर्नेलाई सजायदफा ५१: जफत हुने
परिच्छेद - ८
दफा ५२: फरार रहेको व्यक्तिको सम्बन्धमा विशेष व्यवस्थादफा ५३: सुराकी, उजूरीकर्ता तथा साक्षीको संरक्षण सम्बन्धी व्यवस्थादफा ५४: दोभाषे वा अनुवादक राख्न सक्नेदफा ५५: कानूनी सहायता उपलब्ध गराउनेदफा ५६: छुट्टै कानून व्यवसायी राख्न सक्नेदफा ५७: मुद्दा परिणत गर्न सक्नेदफा ५८: हदम्याद नलाग्नेदफा ५९: सरकारवादी हुनेदफा ६०: पुरस्कार प्रदान गरिनेदफा ६१: असल नियतले गरेकोमा बचाउदफा ६२: नियम बनाउने अधिकार