नियम २०
आचार संहिता<br>
(१) वितरकले ऐनको दफा ५ बमोजिम वितरक संस्था र सो संस्थासँग सम्बन्धित कर्मचारीले पालन गर्नु पर्ने आचार संहिता बनाई नेपाल सरकारमा पेश गर्नु पर्नेछ ।
(२) वितरकले पेश गरेको आचार संहिता नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।
(२) वितरकले पेश गरेको आचार संहिता नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।