नियम ४७
आपतकालीन - अवस्थाको व्यवस्था
(१) बाल सुधार गृहमा आपतकालीन अवस्थाको लागि देहाय बमोजिमको व्यवस्था हुनु पर्नेछ:-
(क) बाल सुधार गृहका सबै कर्मचारी र बालबालिकालाई निजको उमेर अवस्था अनुसार आपतकालीन अवस्थामा हुनसक्ने जोखिम र सुरक्षित रहनका लागि अपनाउनु पर्ने सुरक्षा, सचेतना तथा सावधानीको उपाय,
(ख। आपतकालीन अवस्थामा : अपाङ्गता भएका, बिरामी, अशक्त तथा कम उमेरका बालबालिकाको सुरक्षाको व्यवस्था,
(ग आपतकालीन . अवस्थाको जनाउ घण्टीको व्यवस्था,
(घ)। अपाङ्गता भएका बालबालिकाको समेत सहज पहुँच हुने गरी आपतकालीन अवस्था जनाउने व्यवस्था ।
(२) उपनियम (१) बमोजिमका व्यवस्थाको लागि बाल सुधार गृहले कार्ययोजना बनाई कार्यान्वयन गर्नु पर्नेछ र सोको जानकारी मन्त्रालयलाई दिनु पर्नेछ ।