नियम ७५
परिषद
(१) परिषद्को गठन देहाय बमोजिम हुनेछ:- (क) मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय -अध्यक्ष (ख) बाल अधिकार, बाल संरक्षण; बाल
कल्याण वा बाल न्यायका क्षेत्रमा
कम्तीमा दश वर्ष काम गरेका व्यक्ति
मध्येबाट नेपाल सरकारले मनोनयन
गरेको व्यक्ति -उपाध्यक्ष
(ग) सचिव; मन्त्रालय उदेस्य (घ) सहसचिव, अर्थ मन्त्रालय जयदस्यं (ङ) सहसचिव, प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय (बालबालिका
सम्बन्धी विषय हेर्ने) -सदस्य
(च) सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय -सदस्य (छ) सहसचिव, गृह मन्त्रालय ००० (ज) सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि
मन्त्रालय "सदस्य (झ) सहसचिव, सङ्घीय मामिला तथा
सामान्य प्रशासन मन्त्रालय (स्थानीय
तह हेर्ने) -सदस्य (ज) सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या
मन्त्रालय -सदस्य (ट) सहसचिव, श्रम, रोजगार तथा
सामाजिक सुरक्षा मन्त्रालय -सदस्य (ठ) सहसचिव, राष्ट्रिय योजना आयोग
(बालबालिका सम्बन्धी विषय हेर्ने) -सदस्य (ड) महाशाखा प्रमुख, मन्त्रालय
(बालबालिका सम्बन्धी विषय हेर्ने) -सदस्य (ढ) सचिब, प्रत्येक प्रदेशका बालबालिका
सम्बन्धी विषय हेर्ने मन्त्रालय -सदस्य (ण) प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान
कार्यालय (बालबालिका सम्बन्धी
विषय हेर्ने) -सदस्य (त) बाल अधिकार, बाल संरक्षण, बाल
कल्याण वा बाल न्यायका क्षेत्रमा
कम्तीमा पाँच वर्ष काम गरेका व्यक्ति
मध्येबाट नेपाल सरकारले मनोनयन
गरेका कम्तीमा तीनजना महिला
सहित सातजना -सदस्य (थ) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति सदस्य -सचिव।
(२) परिषद्को उपाध्यक्षको कार्यसमय र सेवा सुविधा
नेपाल सरकारले तोकेबमोजिम हुनेछ। (३) परिषद्को उपाध्यक्षको काम, कर्तव्य र अधिकार परिषद्ले तोकेबमोजिम हुनेछ।
(४) परिषद्को उपाध्यक्ष र खण्ड (त): बमोजिमको सदस्यको पदावधि चार वर्षमा नबढ्ने गरी नेपाल सरकारले मनोनयन गर्दा तोकेबमोजिम हुनेछ।
(५) परिषद्को उपाध्यक्ष वा सदस्यमा मनोनयन हुनको लागि देहायबमोजिमको योग्यता पूरा भएको हुनु पर्नेछ :-
(क) नेपाली नागरिक,
(ख) पैँतीस वर्ष उमेर पूरा भएको,
(ग) मान्यता; प्राप्त विश्वविद्यालयबाट कम्तीमा- स्नातक उपाधि हासिल गरेको,
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री, वितरण तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग, अपहरण सम्बन्धी कसूर, सङ्गठित अपराध, बालबालिका विरूद्धको कसूर, बाल अधिकार हनन वा नैतिकपतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको,
(ङ) मनोनित हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको ।
(६) उपनियम (२) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) को खण्ड (ख) बमोजिमको उपाध्यक्ष वा खण्ड (त) बमोजिमको सदस्यले देहायको कुनै कार्य गरेमा नेपाल सरकारले जुनसुकै बखत हटाउन सक्नेछः-
(क) परिषद्लाई हानि नोक्सानी हुने कुनै कार्य गरेमा,
(ख) ऐन र यस नियमावली बिपरीत कार्य गरेमा,
(ग) सार्वजनिक नीति/तथा सदाचार प्रतिकूल कुनै कार्य गरेमा,
(घ) खराब आचरण गरेमा,
(ङ) आफ्नो ; पदीय जिम्मेवारी पूरा नगरेमा ।
(७) उपनियम (६) बमोजिम पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्न मनासिब मौका दिनु पर्नेछ।