दफा २१
आय व्ययको वार्षिक अनुमान र हिसाव किताव

(१) विश्वविद्यालयको आय व्ययको वार्षिक तथा पूरक अनुमान कुल–सचिव मार्फत सभामा पेश गरिनेछ ।
(२) विश्वविद्यालयको हिसाव तोकिएबमोजिम राखिनेछ ।