दफा १५
सह–कुलपति
(१) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वा राज्यमन्त्री विश्वविद्यालयको सह–कुलपति हुनेछ ।
(२) कुलपतिको अनुपस्थितिमा सह–कुलपतिले कुलपतिको कार्यभार सम्हाल्नेछ ।