नियम १३
आयोगले यकिन गर्ने
(१) आयोगमा प्राप हुन आएका उजुरी छानबिन गर्दा सङ्कलित सबुद प्रमाण तथा छानबिन प्रतिवेदनको आधारमा आयोगले उजुरी सम्बन्धी घटना र महिला विरुद्धको हिसा वा महिला अधिकार (हनन भए वा नभएको यकिन गर्नेछ।
(२) उपनियम (१) बमोजिम यकिन गर्दा कुनै पदाधिकारी, व्यक्ति . वा- निकाय दोषी देखिएमा निज उपर आवश्यक कानूनी कारबाही गर्न आयोगले सम्बन्धित निकाय वा अधिकारीलाई लेखी पठाउनेछ ।
(३) आयोगले कसूर ठहर गर्नुपूर्व आरोप लागेको व्यक्ति वा निकायलाई सुनुवाइको पर्याप्त मौका प्रदान गर्नु पर्नेछ।