दफा १२
इजाजतपत्र लिनु पर्ने
ः सूचित विषादीको संश्लेषण (फर्मुलेसन), बिक्री वितरण वा व्यावसायिक रुपमा प्रयोग गर्ने व्यक्तिले तोकिएको दस्तुर तिरी समितिबाट इजाजतपत्र लिनु पर्नेछ ।