नियम १४
इजाजतपत्र हराएमा नयाँ इजाजतपत्र दिने
कुनै पथ प्रदर्शकले प्राप्त गरेको इजाजतपत्र
हराएमा वा नासिएमा निजले त्यसको पैंतीस दिनभित्र कारण खोली महानिर्देशक समक्ष दरखास्त
दिनु पर्नेछ र व्यहोरा मुनासिव देखिएमा महानिर्देशकले दुई सय रूपैयाँ दस्तुर लिई अर्को
इजाजतपत्र दिन सक्नेछ ।