नियम १३३
इलाका छोडने सम्बन्धी व्यवस्था
व्यवस्थापिका–संसदको वा सरकारी काममा खटिएका वा बिदामा रहेको अवस्थामा वाहेक कुनै पनि कर्मचारीले बिदा दिने अधिकारीको इजाजत वेगर काठमाडौ उपत्यका छोडि अन्यत्र जानु हुदैन । तर अपर्झट परि जानु पर्ने भएमा कर्मचारीले जानु पर्ने कारण समेत खोली बिदा दिने अधिकारीलाई जानकारी दिई जान हुन्छ ।