दफा १५
इलेकुट्रो म्यागनेटिक फिल्ड (electro Magnetic Field) को समभावित स्वास्थ्य जोखिम तथा इलेक्ट्रोनिक फोहोर व्यवस्थापन
१२.१५.१ नेपालमा विद्युत चुम्बकीय क्षेत्रको न्यूनतम विन्दु EMF Threshhold को निर्धारण विश्व स्वास्थ्य संगठन World Health Organization / International Commission on Non‐Lonising Radiation Protection) (WHO/ICNIRP) द्वारा जारी निर्देशिकाको आधारमा गरिनेछ । यसका अतिरिक्त रेडियो फ्रिक्वेन्सीबाट सम्भावित जोखिमको व्यवस्थापन सम्बन्धी नीति निर्माण गरिनेछ ।
१२.१५.२ धशाः जोखिम न्यूनीकरण गर्न स्वेच्छिक तथा बाध्यकारी दुवै उपाय अवलम्वन गरिनेछ ।
१२.१५.२ धशाः जोखिम न्यूनीकरण गर्न स्वेच्छिक तथा बाध्यकारी दुवै उपाय अवलम्वन गरिनेछ ।