दफा १८
खारेजी
सूचना प्रविधि नीति २०६७ खारेज गरिएको छ । सूचना प्रविधि नीति २०६७ बमोजिम भए गरेका कामहरु यसै नीति बमोजिम भए गरेको मानिने छ ।