नियम ४
ईजाजतपत्र दस्तुर र नवीकरण दस्तुर
मदिराको उत्पादन, बिक्री वितरण वा निकासी पैठारी गर्न दिइने ईजाजतपत्र वापत लाग्ने दस्तुर र ईजाजतपत्र नवीकरण दस्तुर अन्तशुल्क नियमावली, २०५९ बमोजिम हुनेछ ।