नियम
परिभाषा

 

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–

(क) “ऐन” भन्नाले मदिरा ऐन, २०३१ सम्झनु पर्छ ।
(ख) “अन्तशुल्क अधिकृत” भन्नाले अन्तशुल्क ऐन, २०५८ को दफा ५ बमोजिम नेपाल सरकारले तोकेको अधिकृत सम्झनु पर्छ ।