नियम ३८
ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रको अवधि
ः
नियम ३२ को देहायका खण्ड बमोजिम दिइएको देहाय बमोजिमका व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रहरु नियम ४०
बमोजिम अगावै खारेज भएमा बाहेक देहायको अवधिसम्म मान्य हुनेछस (क) खण्ड (क), (ख), (ञ), (ठ), (फ), (ब), (भ), (म), (य), (र) र (ल) बमोजिमको रेटिंग तथा प्रमाणपत्र दुई वर्र्ष, (ख) खण्ड (ग) बमोजिमको सामयिक ईजाजतपत्रको चार महिना अस्थायी ईजाजतपत्रको एक महिना र प्रतिबन्धित ईजाजतपत्र सोही ईजाजतपत्रमा उल्लेख भएको अवधिसम्म, (ग) खण्ड (घ), (ङ), (च), (ट), (ड), (ढ), (ण), (त), (थ), (द) र (ध) बमोजिमका ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र एक वर्र्ष, खण्ड (न) बमोजिमको रेटिंग एक वर्र्षसम्म र प्रमाणपत्र दुई वर्र्षसम्म, तर चालीस वर्र्ष उमेर पुगेको व्यक्तिलाई खण्ड (घ) र (च) बमोजिमको ईजाजतपत्र केबल छ महिनाको लागि र खण्ड (न) बमोजिमको ईजाजतपत्रको म्याद म्यानुअल तथा एनेक्समा उल्लेख भए बमोजिम प्रदान गरिनेछ ।
(घ) खण्ड (छ), (ज), (झ) र (प) बमोजिम दिईएको रेटिंग अबधि उल्लेख भएकोमा बाहेक जुन ईजाजतपत्र सम्बन्धमा त्यस्तो रेटिंग प्रदान गरिएको हो सो ईजाजतको अवधिसम्म ।