दफा २५
उखडा सम्बन्धी ऐन, २०२१ मा संशोधन

उखडा सम्बन्धी ऐन, २०२१ को दफा ८ को
उपदफा (१) मा रहेका “स्थानीय पञ्चायतका सदस्यलाई” भन्ने शब्दहरुको सट्टा “गाउ“
विकास समिति वा नगरपालिकाको सदस्यलाई” भन्ने शब्दहरु राखिएका छन् ।