नियम २८
उजिष्ट्रारको काम, कर्तव्य र् अधिकार
: (१) यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारका अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) अदालतमा पेश हुने उजुरी, पुनरावदेन वा निवेदन जाँच गरी दर्ता गर्न मिल्ने भए दर्ता गर्ने र दर्ता गर्न नमिल्ने भए दरपीठ गरी फिर्ता गर्ने,
(ख) मुद्दामा कुनै कागजको नक्कल पेश भएकोमा सोको सक्कलसँग भिडाई ठीक देखिएमा प्रमाणित गर्ने, सक्कलमा केही कैफियत _देखिएमा सो कैफियत नक्कलमा समेत जनाई सम्बन्धित पक्षको सहीछाप- गराई प्रमाणित गराई राख्ने,
(ग) उजुरी वा पुनरावेदन र् सोको साथमा पेश हुन आएका कागज प्रमाण र कागज प्रमाणको नक्कल ठीक छ वा छैन जाँची मिसिल संलग्न गर्ने,
(घ) मुद्दा दर्ताको. अभिलेख (डायरी) राख्ने र त्यसमा कुन कुन मुद्दामा के के कारबाहीको लागि तारेख दिइएको छ गोश्वारा तारेख किताब खडा गरी तारेख तोकिएको मिति जनाउने,
(ङ)/ अदालतमा आएका सम्पूर्ण कागजपत्र बुझ्ने, भरपाई दिने र आवश्यकता अनुसार लेखापढी गर्ने,
(च) मास्केवारी, वार्षिक प्रतिवेदन, बजेट जस्ता प्रशासकीय कागज तयार गर्ने,
(छ) अदालतमा कार्यरत कर्मचारीलाई कामको बोझको आधारमा कामको बाँडफाँट गरी जिम्मेवारी दिने,
(ज) कर्मचारी सरुवा बढुवा हुँदा सम्बन्धित कर्मचारीबाट बरबुझारथ गराउने, (झ) अदालतमा प्रयोग हुने जिन्सी सामान र छाप जिम्मा लिने र आवश्यकता अनुसार दुरूपयोग हुन नपाउने गरी प्रयोग गर्ने गराउने,
(ज) रीतपूर्वक राख्नु पर्ने ख्नेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने,
(ट) अदालतको बजेट सञ्चालन गर्ने, आदेश वा निकासा बमोजिम खर्च गर्ने, त्यसको लेखा राख्ने र लेखापरीक्षण गराउने,
() म्याद “तामेल गर्ने कर्मचारीले म्याद तामेल गर्ने कार्य तदारूकताका साथ गरेको छ वा छैन निरीक्षण गर्ने र समयमा म्याद वा सूचना तामेल नभएकोमा गर्न लगाउने,
(ड) बिभिन्न अदालत वा अन्य कार्यालयबाट मागी पठाएका मिसिल कागजपत्र पठाउने,
(ढ) मुद्दाको लगत, फाँटवारी, फर्छ्यौट सङ्ख्या समेत खुलाई मासिक प्रतिवेदन र वार्षिक प्रतिवेदन सर्वोच्च अदालत पठाउने,
(ण) मुद्दा साप्ताहिक र दैनिक पेशी सूचीमा चढाई इजलास समक्ष पेश गर्ने, (त) अदालतको तर्फबाट गर्नु पर्ने सबै लेखापढीको काम गर्ने गराउने,
(थ) मिसिल संलग्न रहेका सक्कल लिखत सम्बन्धी काम सकिए पछि सम्बन्धित पक्षले फिर्ता माग गरी निवेदन दिएमा फिर्ता दिने,
(द) मुद्दाको मिसिल/ कागजातको रेखदेख गरी समय समयमा धुल्याउन पर्ने कागज घुल्याउने।
(२) उपनियम (१) बमोजिम रजिष्ट्रारले गर्नुपर्ने काम निजको अनुपस्थितिमा अदालतमा उपस्थित रहेको वरिष्ठ अधिकृत वा कर्मचारीले गर्नेछ।
(३) उपनियम . (१) _ बमोजिमको अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार रजिष्ट्रारले आफू मातहतका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।