नियम २७
उजिष्ट्रार
: (१) अदालतको प्रशासन सम्बन्धी काम गर्न नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित द्वितीय श्रेणीको रजिष्ट्रार रहनेछ।
(२) अदालतका कर्मचारी रजिष्ट्रारको प्रशासकीय रेखदेख र नियन्त्रणमा रहने छन्‌।