नियम
उजुरी निवेदन दर्ता गरी निस्सा दिनु पर्ने
कुनै बैङ्क वा वित्तीय संस्थाले दिएको उजुरी निवेदन ऐन तथा यस नियमावली बमोजिम रीत पुगेको देखिन आएमा श्रेस्तेदारले त्यस्तो उजुरी निवेदन दर्ता गरी सोको निस्सा सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई दिनु पर्नेछ ।