नियम २८
उजुरी सम्बन्धी ब्यवस्था
: (१) बीमितले सेवा प्रदायक उपर उजुरी गर्न चाहेमा कार्य भए गरेको मितिले नब्बे दिन भित्र अनुसूची-१० बमोजिमको ढाँचामा बोर्ड वा दर्ता अधिकारी समक्ष उजुरी दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम पर्न आएका उजुरीहरु दर्ता अधिकारीले बोर्डमा यथाशीघ्र पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पर्न आएका उजुरीहरु दर्ता अधिकारीले बोर्डमा यथाशीघ्र पेश गर्नु पर्नेछ।