नियम २
परिभाषा
: विषय बा प्रसङ्गले अर्को अर्थ नलागेमा . यस नियमावलीमा,-
(क) ऐन” भन्नाले स्वाथ्य बीमा _ ऐन; २०७४ सम्झनु पर्छ।
(ख)। “कार्यक्रम” भन्नाले ऐनको दफा ५ बमोजिमको स्वास्थ्य बीमा कार्यक्रम सम्झनु पर्छ।
(ग) “दर्ता अधिकारी” भन्नाले नियम ११ बमोजिम नियुक्त भएको व्यक्ति सम्झनु पर्छ।
(घ) “दर्ता सहयोगी” भन्नाले नियम १२ बमोजिम नियुक्त भएको व्यक्ति सम्झनु पर्छ।
(ङ) “परिचयपत्र” भन्नाले नियम ६ को उपनियम (१) बमोजिम कार्यक्रममा आबद्ध भए बापत बीमितलाई प्रदान गरिएको परिचयपत्र सम्झनु पर्छ।
(च) _ प्रतिष्ठान" भन्नाले मुनाफा आर्जन गर्ने वा नगर्ने गरी उद्योग, व्यवसाय वा सेवा सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएको कुनै कम्पनी, प्राइभेट फर्म, साझेदारी फर्म, सहकारी संस्था वा संघ वा यस्तै प्रकृतिका अन्य संस्था सम्झनु पर्छ।
(छ। प्प्रथम सेवा बिन्दु” भन्नाले नियम ७ को उपनियम (१) बमोजिम बीमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको स्वास्थ्य संस्था सम्झनु पर्छ।
(ज) "बीमालेख” भन्नाले नियम ६ बमोजिम जारी भएको स्वास्थ्य बीमालेख सम्झनु पर्छ।
(झ) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।
(ज) “स्वास्थ्यकर्मी”भन्नाले प्रचलित कानून बमोजिम दर्ता भई स्वास्थ्य परीक्षण, उपचार वा औषधी सिफारिस गर्ने चिकित्सक वा अन्य स्वास्थ्यकर्मी सम्झनु पर्छ।