दफा ४
उजुरी
कसैले फिरादपत्र नदिई प्रमाण खुलाई उजूरी दिएमा अदालतले आवश्यक भए बयान समेत गराई त्यसैबाट कारवाई गर्नु पर्छ ।
संक्षिप्त कार्यविधि ऐन, २०२८