नियम ५५
उडान अनुमति नलिई वायुयान उडान गर्न नहुने
नियम ५६ बमोजिम उडान अनुमति नलिई कसैले पनि नेपाल अधिराज्यको वायुक्षेत्रमा हवाई उडान सञ्चालन गर्नु गराउने हुँदैन ।