नियम १६
उडान योग्यताको प्रमाणपत्र (सर्टिफिकेट अफ एअर वर्दिनेश)

उडान योग्यताको प्रमाणपत्र ( सर्टिफिकेट अफ एअर वर्दिनेश) प्राप्त नगरेको कुनै पनि वायुयान नेपाल अधिराज्यको हवाई
क्षेत्रमा उडान गर्नु गराउनु हुँदैन ।