नियम ३५
उपदान
पाँच वर्ष वा सो भन्दा बढी सेवा गर्ने कर्मचारीले समितिको सेवा छाड्दा पाउने उपदानसम्बन्धी व्यवस्था विनियममा तोके बमोजिम हुनेछ ।