दफा ७५
उपपयुक्तताको परीक्षण गर्नु पर्ने
विशेष व्यवस्थापन समूहले ऐनको दफा १०४ को उपदफा (२) बमोजिम बीमकले जारी गरेको कुनै वा सबै शेयरधनीको शेयर वा अन्य उपकरण अन्य कुनै व्यक्ति वा संस्थाको नाममा नामसारी वा हस्तान्तरण गर्नुअघि त्यस्तो शेयर वा उपकरण हस्तान्तरण वा नामसारी गरी लिने व्यक्ति वा संस्थाको उपयुक्तताको परीक्षण (फिट एण्ड प्रोपर टेष्ट) गर्नु पर्नेछ।