दफा ११
उपसमिति गठन गर्न सक्ने

(१) यो आदेश बमोजिम आफूले गर्नुपर्ने काम सुचारु रूपले गर्न वा गराउनको लागि समितिले आवश्यकताअनुसार उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उपसमितिको काम, कर्तव्य र अधिकार समितिले त्यस्तो उपसमिति गठन गर्दाका बखत तोकिदिएबमोजिम हुनेछ ।