दफा १०
उपसमिति गठन गर्न सक्ने
(१) परिषद् वा समितिले आफ्नोे कार्य संचालनको लागि आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपसमितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि तोकिए बमोजिम हुनेछ