नियम
उपसमितिको बैठक र निर्णय

(१) उपसमितिको बैठक उपसमितिको अध्यक्षले तोके बमोजिम बस्नेछ ।
(२) उपसमितिमा अपनाइने कार्यविधि उपसमितिले समितिको निर्देशनको अधीनमा रही आफैले व्यवस्थित गर्नेछ ।
(३) बहुमतको निर्णय उपसमितिको निर्णय हुनेछ । मत बराबर भएमा उपसमितिको अध्यक्षले निर्णयात्मक मत समेत दिन सक्नेछ ।
(४) उपसमितिको निर्णय उपसमितिको सदस्य—सचिवद्धारा प्रमाणित हुनेछ ।