दफा
उपसमितिहरु गठन गर्न सक्ने

ः (१) विषादीको आयात, निर्यात, उत्पादन तथा बिक्री वितरण गर्ने कार्यलाई सुचारु रुपले संचालन गर्नको लागि समितिले आवश्यकता अनुसार विभिन्न उपसमितिहरु गठन गर्न सक्नेछ ।
(२) उपसमितिहरुको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।