दफा १६
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारकोअतिरिक्त उपाध्यक्षकोकाम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) परिषद्बाट स्वीकृत नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्ने, गराउने,
(ख) परिषद्को वार्षिक कार्यक्रम, योजना तथा बजेट तयार गरी समिति समक्ष पेश गर्ने,
(ग) परिषद् तथा समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(घ) परिषद्बाट सञ्चालित योजना तथा कार्यक्रमको अनुगमन गर्ने, गराउने,
(ङ) परिषद्को कर्मचारी व्यवस्थापन तथा अन्य व्यवस्थापकीय कार्य गर्ने,
(च) तोकिए बमोजिमका अन्य काम गर्ने ।