दफा ६०
उम्मेदवार वा कुनै प्रतिनिधि अनुपस्थित रहेमा
यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमबमोजिम निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनु पर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैले गर्नु पर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिने छैन र यस्तो काम कानून बमोजिम भएकोमानिनेछ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ४
दफा १२: उम्मेदवारको योग्यतादफा १३: उम्मेदवारको अयोग्यतादफा १४: उम्मेदवारी रद्द हुनेदफा १५: पद मुक्त हुनेदफा १६: उम्मेदवारको उमेरको गणनादफा १७: उम्मेदवारको मनोनयनदफा १८: मनोनयनपत्र प्रमाणित गर्ने अधिकारी सम्बन्धी व्यवस्थादफा १९: मनोनयनपत्रको दर्तादफा २०: मनोनयनपत्रको जाँचदफा २१: मनोनयनपत्र बदर हुने अवस्थादफा २२: उम्मेदवारको नामावलीदफा २३: नाम फिर्ता लिनेदफा २४: उम्मेदवारको अन्तिम नामावलीदफा २५: निर्विरोध निर्वाचितदफा २६: निर्वाचन चिन्हदफा २७: उम्मेदवारको मृत्यु भएमादफा २८: उम्मेदवारको परिचयपत्र
परिच्छेद - ६
दफा ३२: मतदानको समयदफा ३३: मतदानदफा ३४: मतदानको प्रकृयादफा ३५: नाम ढाँटी मतदान गर्न आएमादफा ३६: मतदान केन्द्रमा प्रवेशदफा ३७: निरीक्षण गर्न सक्नेदफा ३८: अशक्त मतदातादफा ३९: मतपेटिका, विद्युतीय उपकरण नोक्सान भएमा वा तोडफोड गरिएमादफा ४०: विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिनेदफा ४१: मतदान केन्द्रको अनधिकृत कब्जादफा ४२: मतपेटिका बन्द गर्नेदफा ४३: मतपेटिका निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने
परिच्छेद - ७
दफा ४४: निर्वाचन अधिकृतले मतगणना गर्नु गराउनु पर्नेदफा ४५: मतगणनाको सूचनादफा ४६: मतगणनादफा ४७: मतगणना गर्ने स्थानमा प्रवेशदफा ४८: मतगणना लगातार गर्नेदफा ४९: मतगणना पूरा हुनु अघि मतपत्र नोक्सान भएमादफा ५०: मतगणनास्थलको अनधिकृत कब्जादफा ५१: मतपत्र बदर हुने अवस्थासदफा ५२: दोहोर्याई मतगणनादफा ५३: मत बराबर भएमा गोला हाली निर्णय गर्नेदफा ५४: निर्वाचन परिणामको प्रकाशनदफा ५५: निर्वाचित मिति
परिच्छेद - ९
दफा ६१: निविदा मतपत्र सम्बन्धी व्यवस्थादफा ६२: धरौटी राख्नु पर्नेदफा ६३: धरौटी जफत हुनेदफा ६४: निर्वाचन प्रचार प्रसार खर्चदफा ६५: निर्वाचन सम्बन्धी कागजात वा अभिलेखको गोप्यतादफा ६६: गोप्यता भङ्ग गर्न नहुनेदफा ६७: आदेश जारी गर्ने र निर्देशन दिनेदफा ६८: मद्दत लिन सकिनेदफा ६९: कारबाही गर्न सक्नेदफा ७०: नियम बनाउने अधिकारदफा ७१: निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेदफा ७२: खारेजी र बचाउ