दफा २२
उम्मेदवारको नामावली
निर्वाचन अधिकृतले मनोनयनपत्रको जाँच गरिसकेपछि कानून
बमोजिम रीत पुगेका मनोनयनपत्र बमोजिमका उम्मेदवारको तोकिए बमोजिम नामावली तयार
गर्नु पर्नेछ र त्यस्तोनामावलीको एक प्रति आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।