नियम १०
उम्मेदवारको लागि अयोग्यता
देहायका व्यक्तिहरू शिक्षक पदमा उम्मेदवार हुनको लागि योग्य हुन सक्ने छैनन्ः
(क) गैर नेपाली नागरिक,
(ख) १८ वर्ष उमेर नपुगेको,
(ग) ४० वर्ष उमेर पूरा भएको,
(घ) मगज बिग्रेको,
(ङ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको,
(च) भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको,
(च१) अध्यापन अनुमति पत्र नलिएको,
(छ) नियम ९ बमोजिमको तालिम नलिएको,
तर देहायका अवस्थामा शिक्षक पदमा उम्मेदवार हुन खण्ड (ग) वा (छ) ले वाधा पुर्याएको मानिने छेैनः
(१) यो उपखण्ड प्रारम्भ हुँदाका बखत कम्तिमा एक वर्षसम्म अस्थायी शिक्षकको रुपमा काम गरिरहेको व्यक्ति वा सम्बत् २०५२ सालमा प्रकाशित विज्ञापन बमोजिम स्थायी रुपमा शिक्षक पदपूर्ति हुँदा अस्थायी शिक्षकबाट हट्न गएको व्यक्ति यो उपखण्ड प्रारम्भ भएपछि हुने पहिलो विज्ञापन अन्तर्गतको परीक्षामा उम्मेदवार हुन,
(२) स्थायी नियुक्ति भई बहालवाला शिक्षकको रुपमा काम गरिरहेको शिक्षकलाई उम्मेदवार हुन,
(३) ………..