नियम १७
उम्मेदवारको सूची प्रकाशन गर्ने
निर्वाचन अधिकृतले मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि नियम १५ बमोजिम मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको नामावली आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र त्यसको एकप्रति आयोगमा पठाउनु पर्नेछ ।