दफा १४
उम्मेदवारी रद्द हुने
(१) कुनै उम्मेदवार निर्वाचन परिणाम घोषणा नहुँदै दफा १३ बमोजिम
अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठी तत्सम्बन्धमा आवश्यक छानबिन गरी निर्वाचन अधिकृतले अयोग्य भएको ठहर गरेमा त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द हुनेछ ।
(२) उपदफा (१) बमोजिम उम्मेदवारी रद्द गर्नु अघि निर्वाचन अधिकृतले सम्बन्धित उम्मेदवारलाई कम्तीमा चौबीस घण्टाको समय दिई आफ्नो सफाई पेश गर्ने मौका दिनुपर्नेछ ।