दफा ३०
ऋण तथा जमानत ऐन, २०२५ मा संशोधन

ऋण तथा जमानत ऐन, २०२५ को,–
(१) प्रस्तावनामा रहेका “नेपालको संविधानको धारा ५८ को उपधारा (२) मा कानून
बमोजिम बाहेक नेपाल सरकारद्वारा कुनै ऋण लिइने र जमानत दिइने छैन भन्ने
व्यवस्था भएको, र” भन्ने वाक्यांशको सट्टा “कानून बमोजिम बाहेक नेपाल
सरकारद्वारा कुनै ऋण लिइने र जमानत दिइने छैन भन्ने संवैधानिक व्यवस्था भएको,
र” भन्ने वाक्यांश राखी सोही प्रस्तावनामा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको
छ ।धधध।बिधअयmmष्ककष्यल।नयख।लउ

(२) दफा ६ को ठाउ“ ठाउ“मा रहेका “प्रतिनिधि सभा” भन्ने शब्दहरुको सट्टा
“व्यवस्थापिका–संसद” भन्ने शब्दहरु राखिएका छन् ।