अनुसूची
ऋण/अनुदान(सोधभर्ना हुने) रकमको प्रतिवेदन फाराम

द्रष्टव्य ः
(१) महल नं. ५ मा सम्झौतामा भएको व्यवस्था अनुरुपको खुद्रामा लेख्नु पर्दछ ।
(२) यो चौमासिक अवधि समाप्त भएको तीस दिन भित्र मन्त्रालय महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्दछ ।