दफा ७क
एउटै जग्गाधनी संकेत नम्बर दिन सक्ने
मालपोत विभागले जग्गाधनीलाई नेपाल ………… भित्र निजको नाममा रहेको सबै जग्गाको एउटै जग्गा धनी संकेत नम्बर दिने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।