नियम १२
एफिसियन्सी वारपार गर्ने
कुनै कर्मचारीको एफिसियन्सी वारपार गर्नको निमित्त चाहिर्ने योग्यता, निपुर्णता, अनुभव र सेवाको यथार्थ विवरण अख्तियारवाला समक्ष शाखा प्रमुखले लिखित रूपमा प्रस्तुत गर्नु पर्नेछ । तर महाप्रवन्धकको सिफारिस नभई अधिकृत तहको कर्मचारीले एफिसियन्सी वारपार गरेको मानिनेछैन ।